कल्पना तस्विरकाे,
झझल्को तस्विरकाे
रातदिन अाउने याद तस्विरकाे ।।
फेसबुक तस्विरकाे,
माया तस्बिरकाे,
छाँया तस्विरकाे,
एकान्तलाई याद दिने साथ तस्विरकाे ।।
माेह तस्विरकाे,
शक्ति तस्विरकाे,
भक्ति तस्विरकाे,
अाशक्ति मेटाउने बात तस्विरकाे ।।
अाँखामा बस्ने तस्विरकाे,
अाँखावाट विलाउने तस्विरकाे,
मुटुमा तिर छाड्ने तस्विरकाे,
पिर छाड्ने तस्विरकाे,
हर बखत विझाउने घात तस्विरकाे ।।
No comments:
Post a Comment