Tuesday, 8 June 2021

पोखरा

निकै अनौठो ठाँउ पोखरा  

एकै दिनमा चारवटा ऋतुको अनुभव गर्न पाइन्छ ।

विहान : शरद (पारीलो घाम )

दिउसो: ग्रिष्म (प्रचण्ड गर्मी )

बेलुका: बर्षा (घनघोर बर्षा)

राती: शिशिर (शितल)

पोखरामा आजभोली विहान देखि दिउसो सम्म टन्टलापुरे घाम, बेलुका हावा हुरी सहितको घनघोर पानी पर्न थालेको छ भने विहान दिउसोँ भेष्टमा देखिने मानिसहरु बेलुका जाकेटमा देख्न पाइन्छ । अस्ति सोझा र सिधा मकैका बोटहरु अस्तीको हावापानीले दाँया फर्कायो, हिजो वायाँ फर्कायो अनि आजको हुरीले भाँच्दीयो ।